Devdaha Tv | समाचार
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

एमसीसी जस्ताको त्यस्तै पास हुन्छः प्रधानमन्त्री देउवा

1 month ago
एमसीसी-जस्ताको-त्यस्तै-पास-हुन्छः-प्रधानमन्त्री-देउवा

कार्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले आज धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । ५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

Recent News