Devdaha Tv | खेलकुद
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

ओमान विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

2 days ago
ओमान-विरुद्ध-नेपालले-पहिले-ब्याटिङ-गर्ने

 भदौ २९ । विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।