Devdaha Tv | मनोरन्जन
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

प्रियंका र आँचललाई बिहेको चटारो

1 year ago
प्रियंका-र-आँचललाई-बिहेको-चटारो

फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने बताएको छ । फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने बताएको छ ।