Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

कोरोना संक्रमितलाई जनजागरण युवा क्लबको कोशेली

2 weeks ago
कोरोना-संक्रमितलाई-जनजागरण-युवा-क्लबको-कोशेली

जेठ १८ । जनजागरण युवा क्लबले कोरोना संक्रमितहरुको आत्मबल वढाउन परामर्श सुरु गरेको छ । रुपन्देहीको देवदह आसपासका क्षेत्रमा रहेका संक्रमितहरुको घरमै पुगेर रोग प्रतिरोधात्मक क्षमता वढाउने आर्युवेदिक औषधि र स्वास्थ्य सामाग्री वितरण थालिएको क्लबका अध्यक्ष अजय चापागाइले जानकारी दिनु भयो । कोरोना संक्रमितका लागि कोसेली बोकेर घरमै जाँदा नयाँ सन्देश जाने भन्दै उहाँले यस अभियानलाई थप ठुलो क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताउनु भयो ।