Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

लक्षण देखिएका विरामीको देवदह नगरपालिकाले निशुल्क स्वाव परिक्षण गर्ने

1 month ago
लक्षण-देखिएका-विरामीको-देवदह-नगरपालिकाले-निशुल्क-स्वाव-परिक्षण-गर्ने

बैशाख २३ । रूपन्देहीको देवदह नगरपालिकाले कोरोनाको लक्षण देखिएका विरामीहरुको निशुल्क कोरोना परिक्षण गरीदिने भएको छ । नगरवासीको सहजताका लागि निशुल्क स्वाव परिक्षणको व्यवस्था गरीएको नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनु भयो । नगरपालिकाले यस अघि २० वेडको अक्सिजन सहितको अस्थाई कोरोना अस्पताल निर्माण गरीसकेको छ ।