Devdaha Tv | राजनीति
आषाढ ७ २०७८ | 2021 Jun 21

राप्रपा देवदहले विरामीलाई अस्पताल सम्म पुग्न निशुल्क गाडी उपलब्ध गराउने

1 month ago
राप्रपा-देवदहले-विरामीलाई-अस्पताल-सम्म-पुग्न-निशुल्क-गाडी-उपलब्ध-गराउने

बैशाख २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदहले अस्पताल सम्म पुग्नका लागि असक्क्त विरामीहरुलाई निशुल्क गाडी उपलब्ध गराउने भएको छ । अस्पताल सम्म पुग्ने सवारी साधन नपाएर ज्यान गएको समाचारहरु सार्वजनिक भएको सन्र्दभमा सवारी साधन उपलब्ध गराउन लागिएको राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले बताउनु भयो । उहाँले २४ सै घण्टा सवारी साधन उपलब्ध हुने पनि जानकारी दिनु भयो । साथै सो पार्टीले सवारी चालकको नाम नम्बर पनि सार्वजनिक गरेको छ । रमेश पौडेलल ९८५७०७५१६१, किरण गौतम ९८६०३४८५८१, चन्द्र कुँवर ९८१७४४७१५६३ मा सम्पर्क गर्न सकिने छ ।