Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

कोरोना अस्पताललाई देवदह उद्योग वाणिज्य संघद्धारा दश थान अक्सिजन सिलिण्डर प्रदान

1 month ago
कोरोना-अस्पताललाई-देवदह-उद्योग-वाणिज्य-संघद्धारा-दश-थान-अक्सिजन-सिलिण्डर-प्रदान

बैशाख २३ । देवदह उद्योग वाणिज्य संघले नगरपालिकाले सञ्चालनमा ल्याएको कोरोना अस्थायी कोरोना अस्पताललाई दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । मंगलबार अस्पतालमै पुगेर संघका अध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष प्रमोद खनाल, महिला उपाध्यक्ष मिना ढकाल लगायत पदाधिकारीले नगर प्रमुख हिरा बहादुर खत्रीलाई हस्तान्तरण गरेको हो । नेपाल मगर संघको भवन देवदह–७ शित्तलनगरमा नगरपालिकाले २० वेडको अक्सिजन सहितको अस्पताल निर्माण गरेको छ ।