Devdaha Tv | समाचार
मंसिर १७ | 2022 Dec 03
Flash News

पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

2 months ago
पछिल्लो-२४-घण्टामा-थप-६३-जनामा-कोरोना-भाईरस-संक्रमण-पुष्टि

असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । 

पिसीआर विधीबाट ९ सय ४१ जनामा परीक्षण गर्दा ३० र एन्टिजेन विधीबाट १ हजार ५ सय ९४ जनामा परीक्षण गर्दा ३३ जना गरी कुल ६३ जना कोरोनाका नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ३ जना संक्रमणमुक्त भएका छन् यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।