Devdaha Tv | अर्थ बजार
मंसिर १७ | 2022 Dec 03
Flash News

बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि

2 months ago
बिहीबार-सुनचाँदीको-मूल्यमा-वृद्धि

असोज १३ । कारोबारको पाँचौँ दिन आज सुनचाँदीको मूल्यमा वृद्धि आएको छ ।

आज छापावाला सुुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजनवी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएके थियो ।

आज चाँदीको मूलय पनि बढेको छ । आज चाँदी १ हजार १ सय ७० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार १ सय ४५ मा कारोबार भएको थियो ।