Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

हिजो घटेको सुनको मूल्य आज बढ्यो 

1 week ago
हिजो-घटेको-सुनको-मूल्य-आज-बढ्यो-

असोज ६ । आज सुनचाँदीको मुल्य बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ७० मा कारोबार भएको थियो ।