Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य ओरालो

1 week ago
कारोबारको-चौथौ-दिन-बुधबार-सुनचाँदीको-मूल्य-ओरालो

असोज ५ । कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

आज छापावाला सुन प्रतितोला ९१  हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।