Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

घट्यो नेप्से

1 week ago
घट्यो-नेप्से

असोज ३ । शेयर बजार परीसूचक नेप्से आज ओरालो लागेको छ ।

नेप्से आज ३३ दशमलव ९७ अंकले घट्दै १ हजार ८ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ ।

आज २ सय २९ कम्पनीका ६२ लाख ९६ हजार ४ सय ६५ कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ मा कारोबार भएको थियो ।

आज सबैभन्दा धेरैँ ट्रेडिङ्, हाईड्रोपावर, फाईनान्स, कम्पनीका शेयर उच्च अंकले घटेका छन् ।