Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

चिनियाँ नेता लि र एमाले अध्यक्ष ओलीबीच बानेश्बरमा भेटघाट

2 weeks ago
चिनियाँ-नेता-लि-र-एमाले-अध्यक्ष-ओलीबीच-बानेश्बरमा-भेटघाट

२८ भाद्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनीयाँ जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु बीच भेटवार्ता भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा अध्यक्ष ओली र चिनियाँ नेता चान्सु बिच भेटवार्ता भएको हो ।

भेटमा प्रतिपक्ष दल नेकपा एमालेका अन्य शीषृ नेताहरुको पनि उपस्थिती रहेको थियो ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु ४ दिने नेपाल भ्मणका लागि सोमबार काठमाण्डौं आउनुभएको होे । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा उहाँ नेपाल भ्रमणमा आउँनुभएको हो ।