Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

कारोबारको तेस्रो दिन सुनचाँदीको मूल्यमा गिरावट

1 month ago
कारोबारको-तेस्रो-दिन-सुनचाँदीको-मूल्यमा-गिरावट

श्रावण ३१ । कारोबारको तेस्रो दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

हिजो ९७ हजार ४ सय रुपैयाँमा कारोबार भचएको छापावाला सुन आज घटेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइृरहेको छ । तेजावी सुन हिजो ९६ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

आज चाँदी पनि १ हजार २ सय ३५ रुपैयाँबाट घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।