Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

नेप्से २४ दशमलव ८३ अंकले घट्दै २ हजार ४१ दशमलव ६ विन्दुमा

1 month ago
नेप्से-२४-दशमलव-८३-अंकले-घट्दै-२-हजार-४१-दशमलव-६-विन्दुमा

श्रावण ३१ । आज शेयर बजार परीसूचक नेप्से २४ दशमलव ८३ अंकले घट्दै २ हजार ४१ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज २ सय २१ कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मा कारोबार भएको छ ।

आज सबैभन्दा धेरैँ नन लाईफ ईन्सूरेन्स, विकास बैँक, र उत्पादक र वितरक कम्पनीका शेयर उच्च अंकले घटेका छन् ।