Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

राप्रपाद्धारा पेट्रोलियम पदाथ{को मूल्यवृद्धिका सम्बन्धमा सरकारसँग स्पष्टिकरण माग

6 days ago
राप्रपाद्धारा-पेट्रोलियम-पदाथ{को-मूल्यवृद्धिका-सम्बन्धमा-सरकारसँग-स्पष्टिकरण-माग

आाषाढ ६ । राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाले पेट्रोलियम पदाथको मूल्यवृद्धिका सम्बन्धमा सरकारसँग स्पष्टिकरण माग गरेको छ । 

राप्रपाले आज एक विज्ञप्ति जारी गदै{ स्पटिकरण माग गरेको हो । आयल निगमले आईतबार राति १२ बजेबाट लागू  हुनेगरी पेट्रोलियम पदाथ{को मूल्य वृद्धि गरेको छ । राप्रपाले देश मूल्यवृद्धिका कारण आथि{क सङ्कटमा रहेको उल्लेख गद{ै के कति कारणले मूल्यवृद्धि भयो त्यसको जवाफ मागेको हो ।