जेष्ठ २० । आज प्रतिनिधी सभाको बैठक बस्दैछ । बैठक दिउँसो ११ बजेदेखि बस्ने प्रतिनिधी सभाको सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधयेक २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।