Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आईतबार बस्ने

2 weeks ago
प्रतिनिधी-सभा-र-राष्ट्रिय-सभाको-संयुक्त-बैठक-आईतबार-बस्ने

जेष्ठ २८ । प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आईतबार बस्ने भएको छ । बैठकमा विनियोजन विधयेकमाथिको छलफ जारी रहने प्रतिनिधी सभाको सचिवालयले जनाएको छ ।