Devdaha Tv | अर्थ बजार
आषाढ १३ | 2022 Jun 27

बिहीबार सुनचाँदीको मूल्य सामान्य घट्यो

1 month ago
बिहीबार-सुनचाँदीको-मूल्य-सामान्य-घट्यो

जेष्ठ १२ । हप्ताको पाँचौ दिन बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधबार बुधबार २ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य   ९७ हजार ७ सय रुपैयाँबाट घटेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ । बुधबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य रु ५ ले घटेर १ हजार २ सय ७० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।