Devdaha Tv | स्थानीय
आषाढ १३ | 2022 Jun 27

नेकपा एमाले देवदहको बिजय र्याली आज

1 month ago
नेकपा-एमाले-देवदहको-बिजय-र्याली-आज

जेष्ठ ५ । नेकपा एमाले देवदहको बिजय र्याली सुरु भएको छ । स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको तर्फबाट ध्रुव प्रसाद खरेल, उपप्रमुखमा दोहोरिँदै एमालेकै विद्यालक्ष्मी गुरुङ्ग सहित ५ वटा वडामा नेकपा एमाले बिजयी भएको छ ।

आज बिहिबार निर्वाचन अधिकृतको कार्यालय शित्तलनगरबाट सुरु भएको बिजय र्यालीलीले नगर परिक्रममा गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । र्यालीमा बिजयी जनप्रतिनिधिहरु, पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ ।