Devdaha Tv | राजनीति
जेठ १४ | 2022 May 28

सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दै

1 month ago
सत्ता-गठबन्धनको-बैठक-आज-दिउँसो-३-बजे-बस्दै

वैशाख ११ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे बस्दैछ । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको छ । त्यही समस्या समाधानका लागि गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो । शीर्ष नेताहरुको बैठक अघि गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिको बैठक पनि बस्ने जनाइएको छ ।