Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १४ | 2022 May 28

यस वर्षको मिस वल्र्डको ताज पोल्याण्डकी सुन्दरीलाई

2 months ago
यस-वर्षको-मिस-वल्र्डको-ताज-पोल्याण्डकी-सुन्दरीलाई

चैत ३ । यस वर्षको मिस वल्र्डको किताब पोल्याण्डकी सुन्दरीले जितेकी छन । विश्व सुन्दरी ताज पोल्याण्डकी सुन्दरी क्यारोलिना बेल्वास्काले जितेकी हुन । नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वल्र्ड बनेकी हुन । मिस वल्र्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ्न सकिनन । ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई फाइनलमा सहभागी गराइएको थियो ।