Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु

4 months ago
गुडिरहेको-ट्याक्टरबाट-लडेर-चालकको-मृत्यु

माघ ३ । सर्लाहीमा गोडैता नगरपालिका–४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ । हिजो राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नं.पा. ७ धमौरा घर भई, हाल गोडैता नं.पा. बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो । ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेरा गम्भीर घाइते भएका मन्सुरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।