Devdaha Tv | राजनीति
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा विनोद चौधरी निर्वाचित

4 weeks ago
नेपाली-कांग्रेसको-केन्द्रिय-सदस्यमा-विनोद-चौधरी-निर्वाचित

 पौष ६ । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित हुनुभएको छ । मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित हुनुभयो । उहाँले २५२२ मत पाउनु भएको छ । त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाउनुभएको छ । चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुनुहुन्छ,  भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवको छोरा हुनुहुन्छ ।  

Recent News