Devdaha Tv | मनोरन्जन
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

गैरेको रोईला गीत ‘पेट पोलेको हो कि’

1 year ago
गैरेको-रोईला-गीत-‘पेट-पोलेको-हो-कि’

केही समय देखि सांगीतीक क्षेत्रमा पहिचान बनाउँदै गरेकी गायिका ईन्दीरा गैरेको नयाँ रोईला गीत बजारमा आउने भएको छ । गीत रेकर्डीङ्ग सहित भिडियो समेत छायांकन गरिएको छ । राशिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र इन्दिरा गैरेको रोइला गित ‘पेट पोलेको हो कि ?’ छायांकन सकिएको हो । लय शब्द, निर्देशन रोशन गैरेको रहेको गीतमा स्वर रोशन गैरे र इन्दिरा गैरेको रहेको छ । सागर गौतमले खिचेको उक्त गीत केही समय पछि युट्युव मार्फत सार्वजनिक गरिने छ ।केही समय देखि सांगीतीक क्षेत्रमा पहिचान बनाउँदै गरेकी गायिका ईन्दीरा गैरेको नयाँ रोईला गीत बजारमा आउने भएको छ । गीत रेकर्डीङ्ग सहित भिडियो समेत छायांकन गरिएको छ । राशिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र इन्दिरा गैरेको रोइला गित ‘पेट पोलेको हो कि ?’ छायांकन सकिएको हो । लय शब्द, निर्देशन रोशन गैरेको रहेको गीतमा स्वर रोशन गैरे र इन्दिरा गैरेको रहेको छ । सागर गौतमले खिचेको उक्त गीत केही समय पछि युट्युव मार्फत सार्वजनिक गरिने छ ।केही समय देखि सांगीतीक क्षेत्रमा पहिचान बनाउँदै गरेकी गायिका ईन्दीरा गैरेको नयाँ रोईला गीत बजारमा आउने भएको छ । गीत रेकर्डीङ्ग सहित भिडियो समेत छायांकन गरिएको छ । राशिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र इन्दिरा गैरेको रोइला गित ‘पेट पोलेको हो कि ?’ छायांकन सकिएको हो । लय शब्द, निर्देशन रोशन गैरेको रहेको गीतमा स्वर रोशन गैरे र इन्दिरा गैरेको रहेको छ । सागर गौतमले खिचेको उक्त गीत केही समय पछि युट्युव मार्फत सार्वजनिक गरिने छ ।  

Recent News