Devdaha Tv | मनोरन्जन
मंसिर १८ २०७७   | 
devdahaTv-info

दीपकले कसलाई भने ‘फटाहा कुरा नगर्नुहोस्’ ?

  • 9 months ago

केही समय देखि सांगीतीक क्षेत्रमा पहिचान बनाउँदै गरेकी गायिका ईन्दीरा गैरेको नयाँ रोईला गीत बजारमा आउने भएको छ । गीत रेकर्डीङ्ग सहित भिडियो समेत छायांकन गरिएको छ । राशिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र इन्दिरा गैरेको रोइला गित ‘पेट पोलेको हो कि ?’ छायांकन सकिएको हो । लय शब्द, निर्देशन रोशन गैरेको रहेको गीतमा स्वर रोशन गैरे र इन्दिरा गैरेको रहेको छ । सागर गौतमले खिचेको उक्त गीत केही समय पछि युट्युव मार्फत सार्वजनिक गरिने छ ।

सम्बन्धित समाचार