Devdaha Tv | मनोरन्जन
मंसिर १८ २०७७   | 
devdahaTv-info

प्रियंका र आँचललाई बिहेको चटारो

  • 9 months ago

फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने बताएको छ ।

सम्बन्धित समाचार