चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ ।चलचित्रको ट्रेलरमा नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ । चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ । चलचित्रको ट्रेलरमा नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ । चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ