Devdaha Tv | मनोरन्जन
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

संगीत र प्रेमसँग जोडिएको ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर

1 year ago
संगीत-र-प्रेमसँग-जोडिएको-‘म-यस्तो-गीत-गाउँछु-२’को-ट्रेलर

चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ ।चलचित्रको ट्रेलरमा नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ । चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ । चलचित्रको ट्रेलरमा नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ । चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ