Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

निशेधाज्ञा अवज्ञा गर्दा प्रहरी नियन्त्रणमा 

4 days ago
निशेधाज्ञा-अवज्ञा-गर्दा-प्रहरी-नियन्त्रणमा-

बैसाख २० । रुपन्देही प्रहरीले निशेधाज्ञा अवज्ञा गर्ने एक जनालाई नियन्त्रणमा लिएर कार्वाही गरेको छ । सोमबार प्रहरी अधिकृतलाई डिउटीमा बाधा अबरोध पु¥याएको भन्दै चितवनको राप्ती नगरपालिका–४ घर भई हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३४ बर्षिय मोहन श्याम वली नियन्त्रणमा लिएको हो । उनलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय भैरहवा पठाइएकोमा एक महिना वा सो सरहको कैद बराबरको ९ हजार १ सय जरीवाना गराएर छाडिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनु भयो ।   

Recent News