Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

बुटवलमा थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

6 days ago
बुटवलमा-थप-२-कोरोना-संक्रमितको-उपचारका-क्रममा-मृत्यु

वैशाख १८ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बिहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको मृत्यु भएको हो । नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देही सुद्वोधन ५ का ५५ वर्षिय पुरुषको बिहान पौने छ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनु भयो । यो संगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ ।

Recent News