Devdaha Tv | समाचार
वैशाख २४ २०७८ | 2021 May 07
Flash News

स्थापना दिवसमा भलाई कोष बुटवलले रक्तदान कार्यक्रम गर्ने 

3 weeks ago
स्थापना-दिवसमा-भलाई-कोष-बुटवलले-रक्तदान-कार्यक्रम-गर्ने-

चैत्र ३० । यातायात मजदूरत तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । कोषले आफ्नो ४७ औँ स्थापना दिवसका अवसरमा आगामी बशाख ३ गते कोषको कार्यालयमा रक्तदान गर्न लागेको हो । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कोषका महासचिव योग गुरुङले जानकारी दिनुभयो । कोषले रक्तदानमा सहभागी भएर मानवीय धर्म निर्वाह गर्न व्यवसायी तथा मजदूरहरुलाई आग्रह समेत गरेको छ । 

Recent News