Devdaha Tv | राजनीति
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

दलित समुदायको मुक्तिका लागि एकताबद्ध भएर लाग्नु पर्नेमा बिश्वकर्माको जोड

2 weeks ago
दलित-समुदायको-मुक्तिका-लागि-एकताबद्ध-भएर-लाग्नु-पर्नेमा-बिश्वकर्माको-जोड

चैत्र १७ । नेकपा एमालेका स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्माले दलित समुदायको मुक्तिका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ । मंगलबार रुपन्देहीको देवदहमा रहेको मुल्यमावान बचत तथा ऋण सहकारी संस्थाको अवलोकनका क्रममा बोल्दै उहाँले दलित समुदायलाई आर्थिक उर्पाजन संग जोड्नु पर्ने बताउनु भयो । उहाँले सबै मिलेर सामुहिक भावना सहित अघि वढ्नु पर्ने बताउनु भयो । मुल्यवान सहकारी दलित समुदायको व्यवस्थापनमा संञ्चालित सहकारी हो ।