Devdaha Tv | राजनीति
वैशाख ६ २०७८ | 2021 Apr 19
Flash News

नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित

3 weeks ago
नेपाल-राष्ट्रिय-शिक्षक-संगठन-देवदहको-अध्यक्षमा-न्यौपाने-निर्वाचित

चैत्र १४ । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा यज्ञ प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न तेस्रो नगर अधिवेशबाट न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक ऋषिश्वर अर्यालले जानकारी दिनु भयो । संगठनको उपाध्यक्षमा मेघराज घिमिरे र शिला मल्ल ,सचिवमा राजु अर्याल, सह–सचिवमा अनिता बुढाथोकी, कोषाध्यक्षमा करुणाकर अर्याल निर्विरोध निर्वाचित हुनु भएको हो ।