Devdaha Tv | अर्थ बजार
जेठ १४ | 2023 May 28
Flash News

बिहीबार सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम

2 months ago
बिहीबार-सुनको-मूल्य-१-लाख-९-हजार-रुपैयाँ-कायम

चैत ९  ।बिहीबार सुनचाँदीको मुल्यमा फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।