Devdaha Tv | अर्थ बजार
चैत्र १० | 2023 Mar 24

चैतको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर 

1 week ago
चैतको-पहिलो-दिन-सुनचाँदीको-मूल्य-स्थिर-

चैत १ । बुधबार सुनचाँदीको मूल्य स्थिर हेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रही तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।