Devdaha Tv | समाज
मंसिर १८ २०७७   | 
devdahaTv-info

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  • 3 weeks ago

कात्तिक २७ । खुसी जीवन नेपाल नामक गैर सरकारी संस्थाको आयोजना र प्रिप्रोडक्सनको समन्वयम ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले कार्यक्रमको सहजीकरण गर्नु भएको हो । युवाहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष महेन्द्र बिकले जानकारी दिनु भयो । सडकमा सवारी चाप वढ्न थालेपछि कार्यक्रम आयोजना गरीएको बताउनु भयो ।
 

सम्बन्धित समाचार