Devdaha Tv | खेलकुद
चैत्र १० | 2023 Mar 24

आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टिम युएई प्रस्थान 

3 weeks ago
आईसीसी-विश्वकप-लिग-२-खेल्ने-नेपाली-टिम-युएई-प्रस्थान-

फागुन १३ । युएईमा हुने आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि आधिकारिक टोलीको सूची आज साँझ ५ बजे युएई प्रस्थान गरेको छ । 

क्यानले आधिकारिक टोलीको सूची आज साँझ ५ बजे युएई प्रस्थान गरेको जनाएको छ । टोलीमा रोहित पौडेल, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, कुशल भूर्तेल, ललित राजवंशी, भिम शार्की, सन्दिप जोरा, कुशल मल्ल, श्याम मौसम ढकाल, गुलसन झा, आरिफ शेख, प्रतिश जिसी रहेका छन् । 

खेलको कप्तानी रोहित पौडेलले गर्नेछन् । खेल फेब्रुअरी २७ देखि मार्च ६ सम्म दुवईमा हुनेछ ।