Devdaha Tv | राजनीति
मंसिर १८ २०७७   | 
devdahaTv-info

 बन्दको प्रभाव : सडकमा सवारी साधनको लाइन, यात्रुहरु अलपत्र

  • 1 month ago

असोज १८ । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङ क्षेत्रमा कायम गर्न प्रदेश सभामा गरेको प्रस्तावको विरोधमा नेपाली काँग्रेस रुपन्देहीले आइतबार रुपन्देही बन्दको आह्वान गरेको छ । रुपन्देही बन्दको प्रभाव देवहद क्षेत्रमा बिहानै देखि परेको छ । सडकमा सार्वजनिक ठप्प छन भने निजी गाडी पनि चल्न सकेका छैनन । पसल र कलकारखानाहरु पनि चल्न सकेका छैनन ।

विहानै देखि काग्रेसका कार्यकर्ताहरु नवलपरासी र रुपन्देहीको सिमा क्षेत्र कजरार खोला पुलमा लाठी बोकेर बसेका छन । उनिहरुले सडक अबरुद्ध गर्न टायर समेत बालेका छन । बन्दका कारण सडकमा सवारी साधनको लामो लाइनलागेका छन भने यात्रुहरु पनि अलपत्र परेका छन । 
 

 

सम्बन्धित समाचार