Devdaha Tv | मनोरन्जन
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

आउँछ की छोरा सार्वजनिक (भिडियो सहित)

11 months ago
आउँछ-की-छोरा-सार्वजनिक-(भिडियो-सहित)

विदेशमा रहेको छोराको पर्खामा बसेका आमा बाबाको कथा समेटिएको गित आउँछ की छोरा सार्वजनिक भएको छ । तेजु अर्याल र हरी बिश्वकर्माको आवाजमा सजिएको गितमा तेजु अर्यालको शब्द र संगित रहेको छ । श्रीनगर फिल्मसले निर्माण गरेको गितको दृश्यको मनिष पन्तले निर्देशन गरेका छन । गितमा केशव राज राना ,ललिता भुषाल ,संदेश ढुंगाना,हर्क बहादुर घर्ती,चुनिसरा घर्ती र अञ्जु घर्तीले अभिनय गरेका छन । दैनिक हजारौँका संख्यामा विदेशिने युवाहरुको कथालाई गितको माध्यमबाट देखाउन खोजिएको गायक तथा संगितकार जेतु अर्यालले बताउनु भयो । गितको देवदहकै विभिन्न स्थानमा सुटिङ गरीएको हो ।  https://www.youtube.com/watch?v=D3Lejk4MmA8