Devdaha Tv | अन्तर्राष्ट्रिय
चैत्र १० | 2023 Mar 24

आईतबार ईण्डोनेसियामा भुकम्प

6 months ago
आईतबार-ईण्डोनेसियामा-भुकम्प

२६ भाद्र । ईण्डोनेसियामा आज भुकम्प गएको छ । आईतबार इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५ दशमलव ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो । 

आईतबार बिहान ११ बजेर १६ मिनेट जादा गएको उक्त भुकम्पको केन्द्रविन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिण पश्चिममा दश किलोमिटर समुद्रको गहिराइमा रहेको मौसम विज्ञान,जलवायु तथा भू–भौतिक एजेन्सीले जनाएको छ ।


भुकम्पबाट भएको क्षतिको कुनै पनि विवरण सार्वजनिक भएको छैन्