जेष्ठ १६ । शुभदीप सिंह सिद्धुको आईतबार साँझ राज्यको मानसा जिल्लामा यात्रा गर्ने क्रममा अज्ञात व्यक्तिहरूले गोली हानेका छन् । भारतको उत्तरी राज्य पञ्जाबमा एक गायकको सुरक्षा कभर काटिएको एक दिनपछि उनको हत्याले आक्रोश फैलाएको हो ।
सिद्धु मूस वाला भनेर चिनिने शुभदीप सिंह सिद्धुलाई आइतबार साँझ राज्यको मानसा जिल्लामा यात्रा गर्ने क्रममा अज्ञात व्यक्तिहरूले गोली हानेका थिए । आक्रमणमा अन्य दुई जना घाइते भएका छन् ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले घटनाको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न आदेश दिनु भएको छ । विपक्षी नेताहरूले गायकको सुरक्षा कभर किन फितौ गरियो भनेर प्रश्न गरेका छन्। । भारतले पञ्जाबका ४०० भन्दा बढी व्यक्तिहरुको सुरक्षा विवरण सरकारले हालै फिर्ता लिएको थियो । जसमध्ये सिद्धु एक हुनुहुनथ्यो ।