देवदह मिडिया नेटवर्क प्रा.लि. द्धारा रुपन्देहीको ऐतिहासीक, पुरातात्वीक क्षेत्र तथा महामानव गौतम बुद्धको मावली स्थल देवदह नगरपालिका वडा नं. ६ मा सञ्चालीत देवदह टेलिभिजन सत्य, तथ्य, निष्पक्ष र सन्तुलीत गतिविधी सञ्चालन गर्दै देशव्यापी प्रसारणमा जोडिने लक्ष्य सहित अगाडि बढिरहेको टेलिभिजन हो ।